प्रहरी कार्यालय
जिल्ला न.प.(पूर्व) हुप्सेकोट गा.पा.४ प्यारावास बस्ने बर्ष ६७ की पबी सोमै आफ्नै घर पछाडीको बारीमा रहेको ठोट्नेको रुखमा सलको पासो लगाई झुण्डिएको अवस्थामा छ भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।